Nepali Kala
Nepali Kala
Rs. 10/-
Available : Stock
Quantity :

प्रस्तुत ग्रन्थका लेखक उपप्राध्यापक श्री मोहनप्रसाद खनाल लामो समयदेखि यस केन्द्रसित सम्बद्ध हुनुहुन्छ । नेपालको इतिहास एवम् संस्कृति विषयमा यस केन्द्र तथा बाहिरबाट समेत गरी उहाँका थुप्रै कृति प्रकाशित भइसकेका छन् । यसैले लेखक तथा अनुसन्धानकर्ताका रूपमा यस भूमि काद्वारा उहाँलाई विशेष चिनारी गराउनुपर्ने आवश्यकता छैन । प्रस्तुत कृतिको मौलिकता, सान्दर्भिकता तथा उपादेयताबारे केन्द्र विश्वस्त छ र यसका पाठकहरूले यसबारे निष्पक्ष मूल्याङ्कन गर्नुहुनेछ भन्ने अपेक्षा केन्द्रको रहेको छ । नेपाली विद्वान्द्वारा नेपाली भाषामा यस विषयमा लेखिएको यो पहिलो यस प्रकारको कृति भएकाले यसले एउटा खाँचो टार्नेछ भन्ने पनि यस केन्द्रले विश्वास लिएको छ ।

Book Descriptions
Title: Nepali Kala
Author: 3A Corporation
The Writer: 3A Corporation
Editor: 3A Corporation
page: 45
ISBN: 2

Newsletter

Keep yourself updated by subscribing to us!